Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

आइतवार , आश्विन २६, २०८२

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।

शनिबार राष्ट्रपति निवास शीतल निवासमा जनेजी प्रतिनिधिहरुसँगको छलफलमा बसिरहेकै बेला अस्वस्थ भएपछि उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।

त्यहाँ एक दिन उपचार भएपछि उनलाई आज डिस्चार्ज गरिएको सेन्टरले जनाएको छ। शनिबार नै सेन्टरले विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको थियो।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि शनिबार बस्ने भनिएको जेनजी युवासँगको छलफल सोमबारका लागि सारिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077