Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विपद् जोखिम न्यूनीकरण राष्ट्रिय परिषद्को बैठक बस्दै

विपद् जोखिम न्यूनीकरण राष्ट्रिय परिषद्को बैठक बस्दै

मंगलवार , आश्विन २१, २०८२

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्दैछ ।

प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान साढे ११ बजे बस्ने गरी राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी हुन् ।

राष्ट्रिय परिषद् बैठकले राहतका कार्यलाई प्रभावकारी बनाउने, बाढी पहिरोका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायत विषयमा निर्णय गर्ने बताइएको छ ।

पछिल्लो अविरल वर्षापछिको बाढी र पहिरोका कारण ६० जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077