Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीका ४ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस [सूचीसहित]

प्रहरीका ४ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस [सूचीसहित]

आइतवार , आश्विन १२, २०८२

काठमाडौँ । नेपाल प्रहरीका ४ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

आइतबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।

सिफारिस सूचीको पहिलो नम्बरमा सुशिल सिंह राठौर छन् भने दोस्रोमा उमा प्रसाद चतुरवेदी, तेस्रोमा हिमालय कुमार श्रेष्ठ र चौथौमा डम्बर बहादुर बिक रहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077