Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

प्रदूषित शहरको सूचीमा आज दोस्रो स्थानमा काठमाडौं

प्रदूषित शहरको सूचीमा आज दोस्रो स्थानमा काठमाडौं

आइतवार , चैत्र २३, २०८१

काठमाडौं । विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं आज दोस्रो स्थानमा छ ।

काठमाडौंको वायुको गुणस्तर एक्यूआई अहिलेसम्म २११ मापन भएको छ ।

यस्तै प्रदूषित शहरको शीर्ष स्थानमा भारतको दिल्ली छ । दिल्लीको एक्यूआई २४९ रहेको छ ।

बिहीवार खतरनाक तह पार गरेर शुक्रवारदेखि केही घटेको काठमाडौंको प्रदूषण शनिबार बेलुकीदेखि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077