Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१९ हजार लाइन काटेर २२ करोड ८४ लाख उठाइयो

१९ हजार लाइन काटेर २२ करोड ८४ लाख उठाइयो

बिहिवार , माघ ३, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले एक महिनाको अन्तरालमा १९ हजार २ सय ३२ जना ग्राहकको लाइन काटेर २२ करोड ८४ हजार रुपैयाँ असुल गरेको छ ।

७२ करोड ३१ लाख ६४ हजार रुपैयाँ बक्यौता उठाउने हेतुका साथ लाइन काटेको भए पनि २२ करोड ८४ लाख मात्र उठेको प्राधिकरणको तथ्यांक रहेको छ ।

प्राधिकरणले १९ हजार २ सय ३२ जना ग्राहकको लाइन काटेकामा १४ हजार १ सय ११ जना ग्राहकको मात्र लाइन जोडिएको छ ।

प्राधिकरणले विद्युत् महसुल नतिरेको भन्दै ती ग्राहकको लाइन काटेको हो । लाइन काटेपछि ती ग्राहकबाट २२ करोड ८४ लाख ५९ हजार रुपैयाँ असुल भएको र भुक्तानी गर्ने १४ हजार १ सय ११ जना ग्राहकको लाइन पुस महिनामै जोडिएको विद्युत् प्राधिकरणले जनाएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077