Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

व्यापारी र बिचौलियाको मिलेमतोमा अण्डामा मनपरी मूल्य, चरम ठगी

व्यापारी र बिचौलियाको मिलेमतोमा अण्डामा मनपरी मूल्य, चरम ठगी

बुधवार , पौष २४, २०८१

काठमाडौं । व्यापारी र बिचौलियाको मिलेमतोमा अण्डामा मनपरी मूल्य कायम गर्दै चरम ठगी र कालोबजारी भइरहेको छ ।

बजारमा यसरी खुलेआम ठगी र कालोबजारी हुँदा पनि सरकारी निकायले भने प्रभावकारी अनुगमन र कारबाही गर्न सकेको छैन ।

अण्डा व्यापारी, बिचौलियाको सिन्डिकेटका कारण अण्डा उत्पादक र उपभोक्ता दुवै मारमा परेका छन् । उत्पादकले प्रतिगोटा ठूलो १७ रुपियाँमा बेच्ने मूल्य राखेको अण्डा खुद्रा पसलले २५ रुपियाँमा बेच्ने गरेका छन् ।

अण्डा उत्पादककले लागत मूल्य १६ रुपियाँ ५७ पैसा पाउँदा बिचौलिया र पसलेले पाउने मूल्य भने अत्यधिक धेरै छ । उत्पादकको तुलनामा पसले र बिचौलियालाई भने १० गुणाभन्दा बढी फाइदा हुने देखिएको हो । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077