Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

थप हवाई रुटका लागि भारतसँग आग्रह

थप हवाई रुटका लागि भारतसँग आग्रह

मंगलवार , श्रावण २९, २०८१

काठमाडौं । नेपालले भारतसँग थप हवाई रुटका लागि आग्रह गरेको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणाले नेपाल भ्रमणमा आएका बेला भारतका विदेश सचिव विक्रम मिस्रीसँग त्यस्तो आग्रह गरेका हुन् ।

विदेश सचिव मिस्रीले परराष्ट्र मन्त्रालयमा सोमबार गरेको शिष्टाचार भेटमा परराष्ट्रमन्त्री राणाले नेपालले एयर कनेक्टिभिटीको माध्यमबाट भारतसहित विश्वका अन्य मुलुकसँग समेत हवाई सञ्जालमा जोडिन चाहेको जानकारी गराउँदै त्यसका लागि भारत सरकारको सहयोग आवश्यक रहेको प्रस्ट पारेको बताइएको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077