Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

बालेनले गर्दा सुस्तामा भारतीय एसएसबी छिरेको हर्कको दाबी

बालेनले गर्दा सुस्तामा भारतीय एसएसबी छिरेको हर्कको दाबी

शुक्रवार , जेठ २९, २०८३

काठमाडौं । सुस्ता सीमामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) प्रवेश गरेको विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया सार्वजनिक भइरहेका छन् ।

यसै क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि कडा टिप्पणी गरेका छन् । सामाजिक सन्जालमार्फत सांसदसमेत रहेका साम्पाङले प्रधानमन्त्री बालेन शाहले गर्दा सुस्तामा भारतीय एसएसबी छिरेको  दाबी गरेका हुन ।

उनले लेखेका छन्, 'बालेन शाहले गर्दा सुस्तामा आज भारतीय एसएसबी छिर्यो ! धिक्कार छ त्यसलाई जस्ले त्यो गल्ती गर्यो ! सलामछ तिन्लाई जस्ले प्रतिकार गर्यो !'

त्यसैगरी उनले सीमामा प्रतिकार गर्ने पक्षलाई “सलाम” गर्दै प्रशंसा समेत गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077