Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सशस्त्रका एआईजी पोखरेलको मानव स्रोत विभागमा पदस्थापन

सशस्त्रका एआईजी पोखरेलको मानव स्रोत विभागमा पदस्थापन

मंगलवार , जेठ २६, २०८३

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक अञ्जनी कुमार पोखरेलको मानव स्रोत विभागमा पदस्थापन भएको छ ।

बढुवा लगत्तै उनको सो विभागमा पदस्थापन भएको हो । 

उनले सोमबार दर्ज्यानी चिन्ह लगाएर पदभार ग्रहण गरेका छन् ।

उनी सशस्त्र प्रहरीको सिंस १ बाट एआईजीमा पुग्ने पहिलो अधिकृत हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077