Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

परराष्ट्रमन्त्री खनाल र जापानी राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जापानी राजदूतबीच भेटवार्ता

सोमवार , जेठ २५, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् ।

उनीहरुबीच मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा उनीहरूबीच पारस्परिक हितका क्षेत्रहरूमा सहकार्य अभिवृद्धि गर्दै नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077