Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज के भयो सुनचाँदीको मूल्य  ?

आज के भयो सुनचाँदीको मूल्य  ?

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी  महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको हो ।

सो अनुसार आज सुन प्रतितोला २ हजार १ सय रुपैयाँले घटेर ३ लाख ९ हजारमा कारोबार भइरहेको छ  । 

अघिल्लो दिन बिहीबार तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै  आज  चाँदीको मूल्य पनि घटेको छ । महासंघमा अनुसार आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर पाँच हजार २३० मा कारोबार भएको छ।

अघिल्लो दिन पाँच हजार २८५ मा कारोबार भएको थियो ।
 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077