काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दै छ ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज दिउँसो साढे ३ बजेका लागि बैठक बोलाएकका हुन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेसरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
बैठकमा मन्त्रालयहरुको नियमित प्रस्तावहरुमाथि छलफल तथा निर्णय हुने जनाइएको छ ।