Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीको स्वास्थ्यबारे यस्तो छ टिचिङ अस्पतालको पछिल्लो अपडेट

ओलीको स्वास्थ्यबारे यस्तो छ टिचिङ अस्पतालको पछिल्लो अपडेट

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । टिचिङ अस्पतालले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे आफ्नो भनाई सार्वजनिक गरेको छ ।

अस्पतालका अनुसार शनिबार भर्ना भएका ओली हाल बेड नं. ५०१ मा चिकित्सकको निगरानीमा रहेको जनाइएको छ ।

ओलीलाई प्रहरीले शनिबार बिहान निवासबाट पक्राउ गरेर स्वास्थ्य परिक्षणका लागि टिचिङ अस्पताल पुर्याइएको थियो । त्यसपछि उनी त्यहीँ भर्ना भएर बसेका छन् ।

उनको पक्राउपछि म्याद थपका लागि चिकित्सकले अदालत जान स्वीकृति नदिएपछि भिडियो कन्फ्रेन्सिङबाटै अदालतमा म्याद थपको प्रक्रिया अगाडि बढीरहेको छ ।

सरकारी वकिलको कार्यालयले ओली र पूर्वगृहमन्त्री लेखकलाई १० दिनको म्याद थपको माग गर्दै काठमाडौं जिल्ला अदालत पुगेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077