काठमाडौं । नेपाल प्रहरीका ११२४ जना सहायक निरीक्षक (असई)को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासनले ठूलो संख्यामा असईको सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भएका असईहरुले चैत महिनादेखिको तलब, भत्ता र रासन पाउनेगरी सरुवा गरिएको हो ।