Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी

आइतवार , चैत्र ८, २०८२

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । 

शुक्रबार सुरु भएको बैठक आइतबार बिहानसम्मका लागि स्थगित भएको थियो । आजको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा सदस्यहरूले धारणा राखिरहेका छन् ।

यस्तै पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे पनि छलफल भईरहेको छ ।

अधिकांश केन्द्रीय सदस्यहरुले राजीनामा अस्वीकृत गर्नुपर्ने र सभापति थापालाई पदीय दायित्वबाट नभाग्न खबरदारी गरिरहेका छन् । 

थापाको राजीनामाबारे आजको बैठकले औपचारिक निर्णय गर्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077