Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो

सोमवार , चैत्र २, २०८२

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटबढ भएको छ ।

सोमबार  सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर प्रतितोला तीन लाख नौ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन तीन लाख नौ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । 

हिजो प्रतितोला पाँच हजार २७० रुपैयाँमा किनबेच भएको चाँदी आजका लागि पाँच हजार २६५ रुपैयाँ तोकिएको छ ।
 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077