Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डीएसपी गिरी अनिवार्य अवकाशमा

डीएसपी गिरी अनिवार्य अवकाशमा

सोमवार , फाल्गुण २५, २०८२

झापा । झापामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) ढुण्डीराज गिरी अनिवार्य अवकाशमा गएका छन् ।

उनी आइतबारबाट नेपाल प्रहरीको ३० वर्षे उमेर हदका कारण अनिर्वाय अवकाशमा गएका हुन् । उनले ३० वर्ष नेपाल प्रहरीमा रहेर नागरिकको सेवा गरे ।

आइतबार उनलाई जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख तथा प्रहरी उपरीक्षक बसुन्धरा खड्काले मायाको चिनो दिएर बिदाइ गरिन् ।

उनले नेपाल प्रहरीमा रहेर ३० वर्षसम्म निरन्तर सेवा गरेकोमा उच्च सम्मान व्यक्त गरिन् । साथै आगामी दिनहरुमा पनि जिवन सुख,शान्ति र समृद्धिले भरिपूर्ण रहोस भन्दै शुभकामना दिइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077