Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोरखा-२ मा रास्वपाका बुर्लाकोटी निर्वाचित

गोरखा-२ मा रास्वपाका बुर्लाकोटी निर्वाचित

आइतवार , फाल्गुण २४, २०८२

गोरखा । गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी विजयी भएका छन् ।

बुर्लाकोटी २६ हजार ६६० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले ११ हजार ७०० मत पाए ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपानेले ११ हजार ०७३ मत पाए ।

यो क्षेत्रमा नेकपा एमालेका मिलन गुरुङले ३ हजार ८७ मत पाउँदा उज्यालो नेपाल पार्टीका बलराम तामाङले ६३९ मत पाएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077