Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हर्क साम्पाङको पार्टीले खोल्यो खाता, खोटाङबाट आरेन राई निर्वाचित

हर्क साम्पाङको पार्टीले खोल्यो खाता, खोटाङबाट आरेन राई निर्वाचित

आइतवार , फाल्गुण २४, २०८२

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ ।

खोटाङ उम्मेदवार आरेन राई १६ हजार ६१२ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिस्पर्धी एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत पाए । 

तेस्रो भएका कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत पाए ।

नेकपाका हरि रोकाले ९ हजार ४४३, रास्वपाका रुद्र गिरीले पाँच हजार ७०४ मत पाए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077