Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झापा-१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

झापा-१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

शनिवार , फाल्गुण २३, २०८२

काठमाडौं । झापा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की निशा डाँगी निर्वाचित भएकी छन् ।

यसअघि समानुपातिक सांसद रहेकी उनी यसपटक प्रत्यक्षतर्फ निर्वाचित भएकी हुन् ।

उनले ४५ हजार ६८० मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५०, श्रमसंस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत ल्याए । 

त्यस्तै एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९, राप्रपाका हेमराज कार्कीले १६१२, मंगोल नेशनल अर्गनाइजेसनका सन्तोष तामाङले ९७१ मत ल्याए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077