Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुल्मी -२ मा एमालेका गोकर्ण विष्टलाई पराजित गर्दै रास्वपाका गोबिन्द पन्थी बिजयी

गुल्मी -२ मा एमालेका गोकर्ण विष्टलाई पराजित गर्दै रास्वपाका गोबिन्द पन्थी बिजयी

शनिवार , फाल्गुण २३, २०८२

गुल्मी।  नेकपा एमालेका गोकर्ण विष्टलाई ४९६ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थी विजयी भएका छन्।

अन्तिम मतपरिणाम अनुसार पन्थीले १६ हजार ८७८ मत प्राप्त गरि  विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विष्टले १६ हजार ३८२ मत प्राप्त गरे।

सामाजिक सेवामा क्रियाशील रहँदै आएका पन्थी नेपाल प्रहरीका पुर्व डीएसपी समेत हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077