काठमाडौं । काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रको कमाण्ड एसपीले सम्हालेका छन् । प्रहरी प्रधान कार्यालयले उपत्यकाका सबै निर्वाचन क्षेत्रमा एसपीलाई खटाएको हो ।
नियमित खटिएका प्रहरीलाई नियमन र समन्वयका लागि एसपी खटिएका हुन्। उनीहरुलाई पनि नियमन गर्न एसएसपीलाई समेत खटाइएको छ।
एसएसपीहरु रमेश बस्नेत, अजय केसी, नवराज अधिकारी, सन्तोष खड्का र प्रबिण धिताललाई खटाइएको छ । फिल्ड तहमा भने एसपी खटिएका छन् ।
को–को एसपी खटिए ?
काठमाडौं क्षेत्र नम्बर १– नरहरी रेग्मी
काठमाडौं क्षेत्र नम्बर २– अर्जुन प्रसाद तिमल्सिना
काठमाडौं क्षेत्र नम्बर ३– प्रजित केसी
काठमाडौं क्षेत्र नम्बर ४– बालनरसिंह राणा
काठमाडौं क्षेत्र नम्बर ५– अंशु कुमार सिंह
काठमाडौं क्षेत्र नम्बर ६– रबिन कार्की
काठमाडौं क्षेत्र नम्बर ७– राजकुमार सिलवाल
काठमाडौं क्षेत्र नम्बर ८– रामेश्वर कार्की
काठमाडौं क्षेत्र नम्बर ९– विश्वराज खड्का
काठमाडौं क्षेत्र नम्बर १०–वीरेन्द्रबहादुर शाही
ललितपुर क्षेत्र नम्बर १–महोहर प्रसाद भट्ट
ललितपुर क्षेत्र क्षेत्र नम्बर २– नवरत्न पौडेल
ललितपुर क्षेत्र नम्बर ३– मिलन केसी
भक्तपुर क्षेत्र नम्बर १–महेन्द्र श्रेष्ठ
भक्तपुर क्षेत्र नम्बर २– शालिग्राम शर्मा