Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान

प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान

बुधवार , फाल्गुण २०, २०८२

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान भएको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार, सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो ।

भोलि हुने प्रतिनिधि सभा निर्वाचन अघि प्रधानमन्त्री कार्कीले सबै निकायका प्रमुखहरूसँग छलफल गर्न लागेकी हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बस्ने छ।

बैठकमा पछिल्लो देशभरको सुरक्षा अवस्थाबारे ब्रिफिङ हुने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077