Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरवारमा

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरवारमा

बुधवार , फाल्गुण २०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक  सुरु भएको छ।

बैठक केहिबेरअघि देखि सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको हो ।

बैठकमा देशको निर्वाचन सुरक्षा, राष्ट्रिय जोखिम मूल्यांकन र समसामयिक सुरक्षा चुनौतीका विषयमा छलफल हुने जनाइएको छ।

बैठकमा प्रधानमन्त्री कार्की, निर्वाचन आयोगका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत मन्त्रीहरु उपस्थित छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077