Jun 04 2026 | २०८३, जेठ २१ गते
04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३
आइतवार , फाल्गुण १७, २०८२
Shares
काठमाडौं । नेपाल बन्दको आह्वान गरेपछि दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् ।
सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई आज बिहानै घरबाट पक्राउ गरिएको हो ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By