Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज पत्रकार सम्मेलन गर्दै कांग्रेस

आज पत्रकार सम्मेलन गर्दै कांग्रेस

बिहिवार , फाल्गुण १४, २०८२

काठमाडौं । नेपाली कांग्रेसले आजपत्रकार सम्मेलन गर्दैछ ।

अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागिएको हो ।

पत्रकार सम्मेलनमा निर्वाचनको तयारीबारे जानकारी गराइने कांग्रेसले जनाएको छ ।

यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077