Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस अनुशासन समितिको बैठक बस्दै

कांग्रेस अनुशासन समितिको बैठक बस्दै

शुक्रवार , फाल्गुण ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार दिउँसो १ बजे अनुशासन समितिको बैठक बस्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको छ ।

बैठकमा पार्टीभित्रका विवाद, अनुशासनलगायत विषयमा छलफल गरिने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077