Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बस्दै

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बस्दै छ । 

बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र सातवटै प्रदेश कार्यसमितिका सभापतिलाई उपस्थित हुन आग्रह गरिएको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077