Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शेरबहादुर देउवाले त्यागे कांग्रेस, रोजे एमाले !

शेरबहादुर देउवाले त्यागे कांग्रेस, रोजे एमाले !

बुधवार , माघ २८, २०८२

डडेल्धुरा । नेपाली कांग्रेसका नेता शेर बहादुर देउवा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

कांग्रेसको संगठनमा सक्रिय रहँदै आएका देउवाले पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् । 

नेकपा एमाले डडेल्धुराले आयोजना गरेको गन्यापधुरा गाउँपालिका स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रमका क्रममा देउवाले औपचारिक रूपमा एमाले प्रवेश गरेको एमाले डडेल्धुरा प्रचार विभाग प्रमुख सुन्दर जैरुले जानकारी दिए ।

उनका अनुसार देउवा नेपाली कांग्रेसको तत्कालीन मष्टामाण्डौ गाउँ कमिटी उपसभापति थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077