Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दोलखाका स्वतन्त्र उम्मेदवार खड्काले गरे शिवाकोटीलाई समर्थन

दोलखाका स्वतन्त्र उम्मेदवार खड्काले गरे शिवाकोटीलाई समर्थन

आइतवार , माघ २५, २०८२

दोलखा । दोलखामा स्वतन्त्र उम्मेदवारी दिएका महेन्द्र खड्काले नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।

तामाकोशी गाउँपालिका–४ मालुस्थित गोलमेश्वर मन्दिरको प्राङ्गणमा आइतबार आयोजित कार्यक्रममा खड्काले शिवाकोटीलाई समर्थन गर्ने घोषणा गर्दै आफ्नो उम्मेदवारी औपचारिक रूपमा फिर्ता लिएको दोलखा कांग्रेसले जनाएको छ ।

उम्मेदवारी फिर्ता लिने क्रममा खड्काले समाजमा वास्तविक परिवर्तन ल्याउन जेनजी पुस्ताका अगुवाहरूले अनुभवी र भिजन भएका व्यक्तिलाई साथ दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफूलाई मत नदिई कांग्रेस उम्मेदवार शिवाकोटीलाई मत दिन मतदातासमक्ष आग्रह गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077