Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस कार्यसम्पादन बैठकबाट निर्वाचन परिचालन निर्देशिका पारित

कांग्रेस कार्यसम्पादन बैठकबाट निर्वाचन परिचालन निर्देशिका पारित

आइतवार , माघ २५, २०८२

काठमाडौं । नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका २०८२ पारित भएको छ । 

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बसेको  भर्चुअल बैठकले उक्त निर्देशिका पारित गरेको हो ।

उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको निर्वाचन परिचालन समितिले तयार गरेको निर्देशिका पार्टीका सबै नेता कार्यकर्ता चुनावको मैदानमा खटिने उल्लेख छ ।

निर्देशिकामा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारीका साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि तत तत स्थानमा कार्य सकेर पुनः आफ्नै जिल्ला, क्षेत्र, पालिका र वडामा केन्द्रित रहन भनिएको छ ।

साथै तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएका बाहेक अरू सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आ–आफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहने निर्देशिकामा उल्लेख छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077