Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विचार मिल्ने जति सबै पार्टीसँग एकता गर्छौँ: प्रचण्ड

विचार मिल्ने जति सबै पार्टीसँग एकता गर्छौँ: प्रचण्ड

शनिवार , माघ १७, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार मिल्ने जति सबै पार्टीसँग एकता गर्ने बताएका छन् ।

शनिबार सोलु–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित निर्वाचन विशेष कार्यक्रम तथा वृहत् भेलामा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको उत्तर दिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने- ‘सबै पार्टी एकै ठाउँमा नआउँदासम्म हाम्रो पार्टी एकता जारी रहन्छ । विचार मिल्ने जति सबै पार्टीसँग हामी एकता गर्छौँ। राष्ट्रलाई एक बनाएर छोड्छु ।’

साथै उनले भर्खरै आएका भावी प्रधानमन्त्री उम्मेदवारमध्येबाट कोही नबन्ने दाबी गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077