Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसपी कुलदीप चन्दले सम्हाले इलाम प्रहरीको जिम्मेवारी

एसपी कुलदीप चन्दले सम्हाले इलाम प्रहरीको जिम्मेवारी

सोमवार , माघ १२, २०८२

इलाम । प्रहरी उपरीक्षक (एसपी) कुलदीप चन्दले जिल्ला प्रहरी कार्यालय इलामको जिम्मेवारी सम्हालेका छन् ।

एसपी चन्दले सोमबारदेखि औपचारिक रूपमा इलाम प्रहरीको कमाण्ड सम्हालेका हुन् ।

नयाँ जिम्मेवारी सम्हाल्न इलाम पुगेका एसपी चन्दलाई सोमबार त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरूले स्वागत गरेका थिए ।

एसपी चन्द अपराध अनुसन्धानमा अब्बल मानिन्छन् । यसअघि विभिन्न जिल्लामा रहँदा उनले जटिल आपराधिक घटनाहरूको सफल अनुसन्धान गरी चर्चा कमाएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077