Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस टिकटमा रस्साकस्सी, शीर्ष नेताहरू वार्तामा

कांग्रेस टिकटमा रस्साकस्सी, शीर्ष नेताहरू वार्तामा

सोमवार , माघ ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसमा टिकट वितरणलाई लिएर त्रिपक्षीय छलफल चलिरहेको छ ।

सभापति गगन थापा, निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाका पक्षधर नेताहरूबीच छलफल चलिरहेको हो ।

स्रोतका नुसार कांग्रेस प्रवक्ता देवराज चालिसे, रमेश लेखक र डा. मीनेन्द्र रिजाल छलफलमा सहभागी छन् ।

सहमतिका आधारमा उम्मेदवारको टुंगो लगाउने तयारीस्वरूप यो संवाद अघि बढाइएको बताइएको छ ।

यसैबीच, सभापति गगन थापाले पनि सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै आज बेलुकासम्म टिकटको टुंगो लाग्ने बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077