Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाको चुनावीसभा आजबाट, जनकपुरमा सम्बोधन गर्दै रवि र बालेन

रास्वपाको चुनावीसभा आजबाट, जनकपुरमा सम्बोधन गर्दै रवि र बालेन

सोमवार , माघ ५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट चुनावीसभा सुरु गर्दैछ । जनकपुरबाट रास्वपाले चुनावीसभा सुरु गर्न लागेको हो ।

रास्वपाका नेताहरू आइतबार नै जनकपुरधाम पुगिसकेका छन् ।

आइतबार साँझ पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लगायत नेताहरू जनकपुर पुगेका हुन् ।

तिरहुतिया गाछीमा हुने चुनावीसभालाई सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेनलगायतले सम्बोधन गर्नेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077