Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बानेश्वरमा

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बानेश्वरमा

शनिवार , माघ ३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको नेतृत्वमा पार्टीको आधिकारिक केन्द्रीय समिति बैठक आज सुरु भएको छ ।

बैठक बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा केहिबेर अघिबाट सुरु भएको हो ।

बैठकमा पार्टीका प्रमुख पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थिती रहेको छ ।

बैठकमा आगामी पार्टी कार्यक्रम, नीति तथा अन्य महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077