Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

शनिवार , माघ ३, २०८२

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा सुरु हुनेछ ।

शुक्रबार निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्षले केन्द्रीय कार्य समितिको बैठक बोलाएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य एवं सातवटै प्रदेश कार्यसमितिका सभापतिलाई अनिवार्य उपस्थिति हुन अनुरोध गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077