Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगन पक्षीय कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

गगन पक्षीय कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

बिहिवार , माघ १, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो केन्द्रीय समिति बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे ललितपुरको कुपण्डोलमा बस्न लागेको हो ।

यो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछिको कांग्रेसको केन्द्रीय समितिको पहिलो बैठक  हो ।

पहिलो बैठकबाट नै आगामी फागुन २१ मा तय गरिएको निर्वाचनको तयारी लगायतका विविध विषयमा छलफल हुने बताइएको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077