Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपाका २४९९ केन्द्रीय कमिटी सदस्यले आज शपथ लिँदै

नेकपाका २४९९ केन्द्रीय कमिटी सदस्यले आज शपथ लिँदै

मंगलवार , पौष २९, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यहरूले आज शपथग्रहण गर्दै छन् ।

विभिन्न १७ घटक मिलेर बनेको नेकपाका उक्त संख्याका केन्द्रीय कमिटी सदस्यले आज शपथग्रहण गर्न लागेका हुन् ।

दिउँसो १२ बजे कार्यक्रम सुरु हुनेछ ।

कार्यक्रममा उपस्थित हुनेका लागि भौतिक रूपमा र उपस्थित नहुनेलाई भर्चुअल व्यवस्था गरिएको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077