Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो

रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो

आइतवार , पौष २७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको अद्यावधिक सूची निर्वाचन आयोगमा बुझाएको छ ।

केही उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको तथा उज्यालो नेपाल पार्टीसँगको एकता प्रक्रिया टुंगिन नसकेपछि सूची संशोधन गरिएको पार्टीले जनाएको छ ।

रास्वपाले यसअघि बुझाएको बन्दसूचीमा समावेश केही नाम हटाएर तथा नयाँ नाम समावेश गरी आयोगमा अद्यावधिक सूची पेस गरेको हो । आयोगले कानुनी प्रक्रिया पूरा भएपछि सूची सार्वजनिक गर्ने जनाएको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077