Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आह्वान

कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आह्वान

शनिवार , पौष २६, २०८२

काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ ।

आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू तथा सातवटै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

यस बैठकको महत्व संस्थापन इतर समूहको विशेष महाधिवेशनको तयारीसँग जोडिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077