Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवा निवासमा शेखर–देउवाबीच ‘वान टु वान’ वार्ता

देउवा निवासमा शेखर–देउवाबीच ‘वान टु वान’ वार्ता

बिहिवार , पौष २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर चर्किएको विवादकाबीच सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच वार्ता भएको छ ।

सभापति देउवाको महाराजगञ्जस्थित निवासमा जारी भेटमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनका विषयमा दुई शीर्ष नेताबीच वान टु वान छलफल भएको हो ।

वार्ताका क्रममा नेता कोइरालाले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न र कांग्रेसलाई एकतावद्ध बनाउने पहल कदमी लिन सभापति देउवालाई आग्रह गरेका छन् ।

विशेष महाधिवेशनका कारण पार्टी विभाजनको आशंका बढिरहेका बेला भएको यो भेटलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077