Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आजै राजीनामा दिने तयारीमा कुलमान, राति ९ बजे पत्रकार सम्मेलन

आजै राजीनामा दिने तयारीमा कुलमान, राति ९ बजे पत्रकार सम्मेलन

बुधवार , पौष २३, २०८२

काठमाडौं । ऊर्जा, भौतिक तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आजै राजीनामा दिने तयारी गरेका छन् ।

स्रोतका अनुसार उनी अहिले ९ बजे प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा दिन लागेका हुन् ।

उनले अहिले ९ बजे पत्रकार सम्मेलन पनि आयोजना गरेका छन् ।

पत्रकार सम्मेलनमार्फत् राजीनामाका विषयमा जानकारी तयारी रहेको सचिवालयले जनाएको छ  । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077