Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज प्रधानमन्त्री कार्कीसँग वार्ता गर्दै निकोलस भुसालपक्ष

आज प्रधानमन्त्री कार्कीसँग वार्ता गर्दै निकोलस भुसालपक्ष

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । अनसनरत कमल भुसाल (डा. निकोलस भुसाल) पक्षले आज प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्दैछ ।

बिहीबार सरकारपक्षसँग भएको वार्ता निष्कर्षविहीन भएपछि प्रधानमन्त्री कार्कीसँग वार्ता गर्ने भएको हो ।

सरकारी वार्ता टोलीको पक्षबाट भुसालका मुद्दाका बारेमा अध्ययन गरी आज सम्म जवाफ दिने र त्यसपछि प्रधानमन्त्रीसँग वार्ता गर्ने बिहीबारको वार्तामा सहमति भएको थियो ।

सरकारले भुसालसँग वार्ता गर्न प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा वार्ता समिति गठन गरेर बिहीबार नै वार्ता गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077