Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काँग्रेसले पनि आयोगमा बुझायो समानुपातिकतर्फको बन्दसूची (सुचिसहित)

काँग्रेसले पनि आयोगमा बुझायो समानुपातिकतर्फको बन्दसूची (सुचिसहित)

मंगलवार , पौष १५, २०८२

काठमाडौं । नेपाली कांग्रेसले ढिलोगरी समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार पार्टीका तर्फबाट ११० जनाको नाम आयोगमा बुझाएका हुन् ।

आयोगले दलहरूलाई पुस १३ र १४ गतेसम्म समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो ।

तर, सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले तत्काल मान्यता नदिएपछि कांग्रेसले मंगलबार बन्दसूची बुझाएको हो ।

कांग्रेसले यसपटक २०६४ सालदेखि समानुपातिक प्रणालीबाट सांसद बनेकाहरूलाई बन्द सूचीमा समावेश गरेको छैन ।

प्रदेशगत रूपमा कोसी प्रदेशबाट १८, मधेस प्रदेशबाट २१, बागमती प्रदेशबाट २२, गण्डकी प्रदेशबाट ११, लुम्बिनी प्रदेशबाट १७, कर्णाली प्रदेशबाट १० र सुदूरपश्चिम प्रदेशबाट १० जना उम्मेदवार बन्द सूचीमा समावेश गरिएको छ ।

यस्तो छ सूची

-भीष्मराज आङ्दम्बे
-गोपालमान सिंह राजभण्डारी
-थलकुमार लिंखा विजय सोम्बाहाम्फे
-गीता गुरुङ गीताकुमारी सेन्दाङ
-सविता राई
-प्रेमिका राना मगर
-निर्मला गुरुङ गोमाकुमारी भट्टराई
-सुशीला ढकाल आचार्य
-रुक्मिणी देवी कोइराला
-रिना उप्रेती
-जमिल अख्तर मिया
-गोमा के.सी.

-डा. प्रमिला गच्छदार
-मनुमाया विश्वकर्मा
-चन्द्रेश्वर शर्मा खत्वे
-नगमा शाहिद
-चन्दन झा
-मनहरि श्रेष्ठ
-सत्यनारायण चौधरी

-रामसुन्दर महरा
-कन्चनाकुमारी पासवान
-निनु कर्ण
-कविता यादव
-सुजाता देवी
-परमिला महतो
-औरमिला कुमारी यादव
-मो. अन्सार खाँ
-डा. चन्द्रमोहन यादव
-महेन्द्र यादव

-रामनरेश कुशवाहा राजेन्द्र जयसवाल
-प्रियन्का दास
-पवित्रा सुनार
-सहजान खातुन
-शान्ता कुमारी तामाङ
-नियती सिंह
-ग्याल्जे शेर्पा
-पेम्वा छिरिङ तामाङ
-सेतेमान तामाङ
-महेन्द्र थिङ
-विनोद प्रकाश कायस्थ
-डा. जगतबहादुर तामाङ
-गणेशमान चक्रधर
-भीमसेन दास प्रधान
-नारायण श्रेष्ठ
-डा. गंगालक्ष्मी अवाल
-रेनुका काउचा
-कमला राजभण्डारी
-शकुन्तला शर्मा
-अर्जुननरसिंह के.सी.
-श्रीविनोद भट्टराई
-सितादेवी देवकोटा
-सीता थपलिया (उर्मिला)
-उमा शिवाकोटी
-सर्मिला श्रेष्ठ
-छिरिङ डोल्मा शेर्पा

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077