Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो छ ओलीको प्यानल [सूचीसहित]

यस्तो छ ओलीको प्यानल [सूचीसहित]

सोमवार , मंसिर २९, २०८२

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया निर्णायक मोडमा पुगेको छ ।

यसैक्रममा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहले पदाधिकारीदेखि केन्द्रीय समिति सदस्य, केन्द्रीय अनुशासन आयोग र लेखा आयोगसम्म रहने उम्मेदवारहरूको प्यानल टुंगो लगाएको छ ।

ओली समूहले पार्टीको भावी नेतृत्वलाई सुदृढ बनाउने लक्ष्यसहित सबै तहका संरचनामा आफ्ना उम्मेदवार निश्चित गरेको हो । पदाधिकारी चयनसँगै केन्द्रीय कमिटी र विभिन्न केन्द्रीय आयोगहरूमा अनुभवी र प्रभावशाली नेताहरूलाई समेटेर प्यानल तयार गरिएको जनाइएको छ।

महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयन हुने क्रममा अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नै प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077