Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मिराज ढुंगानाको कार्यालयमा आक्रमण, महिला अभियन्तामाथि समेत हातपात

मिराज ढुंगानाको कार्यालयमा आक्रमण, महिला अभियन्तामाथि समेत हातपात

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाको काठमाडौंस्थित कार्यालयमा बुधबार साँझ आक्रमण भएको छ ।

साँझ करिब ६ बजे अपरिचित समूह कार्यालयमा छिरेर अभियन्ताहरूलाई लक्षित गर्दै दुर्व्यवहार तथा हातपात गरेको हो । ढुंगानाका अनुसार महिलाहरू माथि पनि हातपात भएको छ ।

ढुंगानाले घटनाको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै लेखेका छन्, 'हामीमाथि हाम्रो अफिसमा साँझ ६ बजे आक्रमण भयो । हाम्रा महिला साथिहरूमाथि हातपात भयो । हामीलाई के गर्न खोज्नुभएको हो ?'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077