Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगामी निर्वाचनका लागी झन्डै ५ अर्ब बजेट स्वीकृत

आगामी निर्वाचनका लागी झन्डै ५ अर्ब बजेट स्वीकृत

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौं । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि करिब ५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ ।

निर्वाचन आयोगले साढे ७ अर्ब रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रुपैयाँ स्वीकृत गरेको हो ।

बजेट स्वीकृत भएपछि निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले भनेका छन्- 'निर्वाचनका लागि स्रोत सुनिश्चितता भएको छ ।'

उनले थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने र अहिलेलाई ५ अर्ब स्वीकृत भएको बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077