Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घनश्याम भुसाल संयोजकमा चयन, मंसिर पहिलो साता राष्ट्रिय भेला

घनश्याम भुसाल संयोजकमा चयन, मंसिर पहिलो साता राष्ट्रिय भेला

शनिवार , कार्तिक २२, २०८२

काठमाडौं । तत्कालीन नेकपा (एकीकृत समाजवादी) का ६७ केन्द्रीय सदस्यले नेता घनश्याम भुसाललाई पार्टी संयोजकको रूपमा चयन गरेका छन् ।

शनिबार जुम बैठकमा उनलाई औपचारिक रूपमा संयोजक तोकिएको हो । भुसालको नेतृत्वमा आउँदो मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरिएको छ ।

भुसाल यसअघि तत्कालीन एकीकृत समाजवादीका महासचिव थिए।

नेकपा (एकीकृत समाजवादी) पार्टी, नेकपा (माओवादी केन्द्र) सहितका अन्य दल/समूहहरूसँग मिलेर नयाँ नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको छ ।

तर नेता भुसालले एकीकृत समाजवादी पार्टी त्यागेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077