Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक (पूर्ण पाठसहित)

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक (पूर्ण पाठसहित)

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरिएका छन् ।

मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हिजो बसेको मन्त्रिपरिषद् बैठकमा १३ निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोकेको छ।

बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलापको सञ्चालन नियमावली, २०८२ स्वीकृत गरेको बताए।

यस्तै विपद् संकटग्रस्त जिल्ला घोषणा इलाम जिल्लाका प्रभावित तहहरुलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम पाँच करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय पनि भएको सञ्चारमन्त्री खरेलले जानकारी दिए ।

यस्ता छन् बैठकका १३ निर्णय

नेपाल सरकार मन्त्रिपरिषद्_का २०८२ कात्तिक १७ गतेका निर्णयहरू_page-0001

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077